कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
@iiaitcnepal2768
Abonați
vizualizări
Videoclipuri
API
40K
Contor abonați YouTube live
Loading Advanced Analytics...
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
कृषि सूचना तथा संचार केन्दले परम्परागत कृषि पेशालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न आम संचार माध्यमको उपयोग गरी कृषि प्रविधियुक्त सामाग्री र जानकारीमूलक सूचनाहरु कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरू समक्ष पुर्याउने मूख्य जिम्मेवारीका साथ वि.सं. २०२२ सालमा कृषि विभाग मातहत कृषि सूचना शाखाको नाममा हालको कृषि सूचना तथा संचार केन्द्रको स्थापना भएको हो । आम संचारका विभिन्न माध्यमहरु मध्ये वि.सं. २०१८ सालदेखि बन तथा कृषि मन्त्रालयद्वारा प्रकाशन शुरु गरिएको कृषि द्वैमासिक पत्रिका लगायत अन्य पुस्तिका, फोल्डर, पोष्टर एवं कृषि डायरी वि.सं. २०२२ सालदेखि र कृषि क्यालेण्डर आ.व. २०४५। ४६ देखि नियमित रुपमा प्रकाशन तथा वितरण हुँदै आएका छन् । वि.सं. २०४६ सालदेखि श्रव्य दृष्य कार्यक्रम अन्तर्गत भिडियो डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनबाट प्रसारण गराउन शुरु भएकोमा वि.सं. २०५४ सालदेखि नेपाल टेलिभिजनबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण गर्दे आएकोमा हाल युटुब मार्फत पनि भिडियो प्रसारण गरिनेछ ।
Embed
Urmărește abonații YouTube, vizualizările, comparațiile între creatori și milestone-urile în timp real.
Videoclipuri
प्रतिकुल मौसमबारे किसान सजग रहन आवश्यक छ
Uploaded
19
vizualizări
1
Likes
0
Comments
About RealtimeSubCount.com
Urmărește abonații YouTube, vizualizările, comparațiile între creatori și milestone-urile în timp real.