Kamal kumar BK
@kamalkumarbk
Abonați
vizualizări
Videoclipuri
API
30K
Contor abonați YouTube live
Loading Advanced Analytics...
Kamal kumar BK
नमस्कार म गायक , सर्जक , तथा सारङ्गि बादक , कमल कुमार बि क , बिगतलामो समय देखि गित संगितको क्षेत्रमा आबद्व छु पछिल्लो समय मैले सन्चालन गरेको सारङ्गि संसारलाई जुन माया दिनुभयको छ त्याे माया का लागि सधै यहाँहरुप्रति आभारि छु । आगामि दिनमा पनि यस्तै माया दिनुहोला । र अबका दिनमा अझै फरक र अझै उत्कृष्ठ गित र संगितका साथ उपस्थित हुने मनसाय ले यो युटुब च्यानल सन्चालनमा लिएको छु । पक्कै पनि यहाँहरुको माया पाउने छु । यदि अझै पनि मेरो युटुबलाई सब्सक्राईब गर्नु भयको छैन भने आजै सब्सक्राईब गरि दिनुहुन पनि अनुरोध गर्न चाहन्छु । अबका दिनमा पक्कै केहि न केहि फरक कामका साथ यहाहरु माझ उपस्थित हुने छु मेरो च्यानल हेर्दै गर्नुहोला । मेरो लय, थेगो , आवाज रहेको दोहोरि गित रातो बरु को लाई धेरै भन्दा धेरै माया दिनुहुने छ भन्ने पु्रा आशा र बिस्वास सहित यहाँ हरु माझ पस्केको छु । एक पटक अबश्य सुनेर साथ दिनुहोला धन्याबाद ।
Embed
Urmărește abonații YouTube, vizualizările, comparațiile între creatori și milestone-urile în timp real.
Videoclipuri
बालाजु स्थित हाम्रो म्युजिक स्टोर मा सारङ्गी लिन आउनु भयका दाई हरु र पुष्पा बहिनि बिच चल्यो दोहोरि ।
Uploaded
463
vizualizări
20
Likes
5
Comments
About RealtimeSubCount.com
Urmărește abonații YouTube, vizualizările, comparațiile între creatori și milestone-urile în timp real.